FAQs Complain Problems

सुन्दर, ऐतिहासिक लोमन्थाङ गाउँ

Read More

स्यारुप (स्थानीयबासीहरु सांस्कृतिक नाचं )

Read More

GESI Audit कार्यक्रममा जनप्रतिनिधिहरुको सहभागिता

Read More

शिजा झोङ गुफा (५ तल्ले गुफा)

Read More

कोन्छोलिङ गुफा जाने बाटोबाट देखिएको अदभुत द्रिष्य

Read More

गाउँपालिकाको जनसांख्यिकीय प्रोफाईल

गाउँपालिकाको संक्षिप्त परिचय

लोमान्थाङ गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका लोमान्थाङछोसेर र छोन्हुप गाउँ विकास समितिहरूलाई समेटेर लोमान्थाङ गाउँपालिका घोषणा गरिएको हो ।लोमान्थाङ गाउँपालिकाको क्षेत्रफल ७२७ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १,८९९ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा चीन, पश्चिममा चीन, उत्तरमा चीन र दक्षिणमा दालोमे गाउँपालिकासम्म छ ।

जन प्रतिनिधि

अध्यक्ष
फोन:
9867601772
उपाध्यक्ष
फोन:
9867769885

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
फोन:
9857636842/ 9857630330
लेखा प्रमुख
फोन:
9857651508

जानकारी