सुन्दर, ऐतिहासिक लोमन्थाङ गाउँ
स्यारुप (स्थानीयबासीहरु सांस्कृतिक नाचं )
GESI Audit कार्यक्रममा जनप्रतिनिधिहरुको सहभागिता
शिजा झोङ गुफा (५ तल्ले गुफा)
कोन्छोलिङ गुफा जाने बाटोबाट देखिएको अदभुत द्रिष्य
लोमान्थाङ गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका लोमान्थाङ, छोसेर र छोन्हुप गाउँ विकास समितिहरूलाई समेटेर लोमान्थाङ गाउँपालिका घोषणा गरिएको हो ।लोमान्थाङ गाउँपालिकाको क्षेत्रफल ७२७ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १,८९९ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा चीन, पश्चिममा चीन, उत्तरमा चीन र दक्षिणमा दालोमे गाउँपालिकासम्म छ ।
वडा नं १ पेमा आङ्ग्या गुरुङ ९७४६७०७९५२
वडा नं. २ कर्म नाम्ग्याल गुरुङ ९८४६७१०८४५
वडा नं. ३ आङ्जेन गुरुङ ९८६७७४४५२८
वडा नं. ४ छिरिङ धिण्डु गुरुङ ९८६७९२०५०३
वडा नं. ५ डुकके विष्ट ९८६६०६०३४१